पागल कुकुरले टोक्यो ? यसरी घरमै गर्नुहोस् प्राथमिक उपचार « Khabarhub

पागल कुकुरले टोक्यो ? यसरी घरमै गर्नुहोस् प्राथमिक उपचार


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     ४ ग्राम सत्यानाशीको जरालाई पिसेर १५० ग्राम दहीसँग खानाले आराम मिल्दछ ।

—     शुद्ध उनी सालको जरालाई काटेर त्यसमा गुड मिलाई खानाले आराम मिल्छ । घाउ गहिरो छ भने पोटासियम परम्याग्नेटले सात दिनसम्म चुनाले आराम मिल्छ ।

—     २५० ग्राम कलौजीलाई पिसेर त्यसमा ७०० ग्राम चिनी मिलाई १० देखि २० ग्रामका दरले बिहान–बेलुका खानाले पागल कुकुरले टोकेको सञ्चो हुन्छ ।

—     जुन ठाउँमा पागल कुकुरले टोकेको छ त्यही ठाउँमा तातो फलामले जलाइदिनाले वीष फैलन पाउँदैन ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : १० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब