रारामा रोमान्टिक आकाश र उमा « Khabarhub

रारामा रोमान्टिक आकाश र उमा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘त्यो तिम्रो चोखो प्रेमको नजर’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा जेबी संयोगी(जीतबहादुर घले)को शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज छ ।

भिडियोमा अभिनेता, निर्माता तथा निर्देशक आकाश अधिकारी र अभिनेत्री तथा निर्मात्री उमा गिरी ‘बेबी’लाई रोमान्टिक मुडमा देखाइएको छ ।

एक सैनिकको कथालाई चित्रण गरिएको गीतमा सैनिकको मृत्युभएपछि उनकी श्रीमतिको पीडालाई पनि देखाइएको छ । मुगुको रारा तालमा छायांकन गरिएको भिडियो निकै आकर्षक बनेको छ ।

भिडियोमा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, इसान बिजु श्रेष्ठ, पृथ्वी लाल नेपाली, डिल्ली रावत र बाल कलाकार सुरज भामको पनि अभिनय छ ।

आकाशकै निर्देशक रहेको भिडियोमा पुरुषोत्तम प्रधानको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर र कमल राईको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ०० बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३