कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्ने चुनौति थपियो : मन्त्री भट्ट « Khabarhub

कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्ने चुनौति थपियो : मन्त्री भट्ट


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधिलाई बढाउनुपर्ने चुनौति सिर्जना भएको बताएका छन् ।

फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चुनौति र अवसरहरु विषयक अन्तर्क्रियामा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति रहेको बताए ।

मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै विकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।

उनले देशलाइ औद्योगीकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफूहरु योजना बनाउन लागेको बताए । उनले कोरोना न्युनीकरण गर्न सरकारले जारी गरेको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ५४ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य