कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्ने चुनौति थपियो : मन्त्री भट्ट « Khabarhub

कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्ने चुनौति थपियो : मन्त्री भट्ट


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधिलाई बढाउनुपर्ने चुनौति सिर्जना भएको बताएका छन् ।

फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चुनौति र अवसरहरु विषयक अन्तर्क्रियामा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति रहेको बताए ।

मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै विकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।

उनले देशलाइ औद्योगीकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफूहरु योजना बनाउन लागेको बताए । उनले कोरोना न्युनीकरण गर्न सरकारले जारी गरेको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : ५४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब