ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडलाई « Khabarhub

ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडलाई


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोलले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको हो ।

भालाडोलिडको मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक/एक गोल गरे । भालाडोलिड ओस्कार प्लानोले एक गोल फर्काए ।

एट्लेटिकोले उपाधि हात पार्न ३८ खेलमा ८६ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडको ८४ अंक रह्यो । भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : २५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६