दुई दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्ने फिफाको तयारी « Khabarhub

दुई दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्ने फिफाको तयारी


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकप फुटबल दुई दुई वर्षमा आयोजना गर्ने तयारी गरेको छ ।

फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्ने तयारीका लागि अध्ययन थालेको छ ।

साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्न कति सम्भव छ भन्ने अध्ययन थालेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भनेका छन् ।

विश्वकप फुटबल चार/चार वर्षमा हुँदै आइरहेको छ । दोस्रो विश्व युद्धको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : ४० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर