राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएका सूचना फेरि राखियो « Khabarhub

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएका सूचना फेरि राखियो


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएका जेठ ७ गतेका सबै सूचना फेरि देखिने बनाइएको छ ।

जेठ ७ गते मध्यरातमा राखिएका प्रतिनिधिसभा विघटन, प्रधानमन्त्रीको नियुक्ती र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुग्ने लगाएतका विज्ञप्ति शनिबार राति हटाइएको थियो ।

विज्ञप्ति हटाइएको र फेरि राखिएको विषयमा राष्ट्रपति कार्यालयले भने सामान्य प्राविधिक त्रुटी भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ का सबै विज्ञप्ति हटाइयो 

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ११ : ४४ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर