हिड्नु पनि व्यायाम हो र ? « Khabarhub

हिड्नु पनि व्यायाम हो र ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यायाम भन्ने बित्तिकै धेरैले बडो मेहनतका साथ जिमखानामा गर्ने शारीरिक क्रियालाई बुझ्दछन् । अझ दौड र हिडाईंमा कुन लाभदायी छ भन्यो भने दौड राम्रो भन्नेहरु भेटिन्छन् । तर त्यसो होइन हिडाईं पनि व्यायाम हो र यसले दौड बराबरकै लाभ दिन्छ ।

अमेरिकन हर्ट एसोसिएसनको पत्रिका आर्टरियोस्क्लेरोसिस थ्रोम्बोसिस एन्ड भास्कुलर बायोलजीमा प्रकाशित अध्ययन अनुसार औसत गतिले हिँड्दा समेत उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको खतरा कम गर्न त्यति नै प्रभावकारी हुन्छ, जति तीव्र गतिको दौडले गर्दछ ।

अध्ययन अनुसार, औसत गतिमा हिँडनु र तीव्र गतिमा दौडिनुमा समान ऊर्जा खर्च हुने हुदाँ यी दुवै गतिविधि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मुटुको रोगको जोखिम न्यून गर्न समान प्रभावकारी रहेको छ । अर्थात हिँड्नु र दौडिनुमा एउटै किसिमको स्वास्थ्य लाभ पाइन्छ । किनभने यी दुवै गतिविधिमा एउटै समूहको मांसपेसी उपयोग हुन्छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  २ : १४ बजे

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी