गर्मीमा गधाले चलायो पखां ! (भिडियो) « Khabarhub

गर्मीमा गधाले चलायो पखां ! (भिडियो)


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम चलिरहेको छ । गर्मीबाट बच्न एयर कण्डीशनर, एसी वा पंखा चलाइन्छ । तर मरभूमीमा यो सुविधा नहुदाँ अत्यधिक गर्मी हुन्छ । तर इन्टरनेटमा भाइरल एक भिडियोमा भने यसकालागि एउटा गज्जबको जुक्ति निकालिएको छ ।

भिडियोमा देखिए अनुसार गर्मीबाट बच्न मरभूमी अवस्थित जस्तो देखिने यस गाउँका मानिसले गधाको प्रयोग गरेका छन् । जहाँ मानिस बालुवामाथि खाट लगाएर त्यसमाथि बसेका छन् भने गधाले पखां चलाइरहेको छ ।

भिडियोमा देखिए अनुसार एक दह्रो डण्डामा कपडाका दुई ठुला टालोलाई केही दुरीमा बाधिएको छ । र त्यस डण्डामा गधालाई बाधिएको छ । जो गधा जति घुम्यो त्यति नै त्यो कपडा घुम्ने गर्दछ । जसबाट खाटमा बसेका मानिसलाई शीतलता प्रदान गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  २ : ३६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह