बालाजुस्थित एक उद्योगमा प्रहरीको छापा, ठूलो परिमाणमा अबैध सेनिटाइजर बरामद « Khabarhub

बालाजुस्थित एक उद्योगमा प्रहरीको छापा, ठूलो परिमाणमा अबैध सेनिटाइजर बरामद


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले बालाजुस्थित औद्यौगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारी ठूलो परिमाणमा सेनिटाइजर बरामद गरेको छ ।

अबैध रुपमा सेनिटाइजर बनाइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले छापा मारेर ठूलो परिमाणमा सेनिटाइजर बरामद गरेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बिना दर्ता सेनिटाइजर उत्पादन गरेको आरोपमा काठमाडौं–१३ स्थित ताहाचल घर भएका राकेश अग्रवाललाई समेत पक्राउ गरिएको छ ।

उत्सब डिटरजेन्ट एण्ड कस्मेटिक उद्योगको नाममा दर्ता रहेको सो कम्पनीले सेनिटाइजर उत्पादन गर्ने अनुमति नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ४ : ४६ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६