माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक जारी « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठक जारी


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

साँझ ६ बजेबाट शुरू भर्चुअल बैठकमा माओवादी केन्द्रको स्थायी कमिटीले गरेको निर्णय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको केन्द्रीय सदस्य शशी श्रेष्ठले जानकारी दिइन् ।

व्यक्तिगत रुपमा उपस्थित भएर बैठक बस्न अनुकूल नभएकोले भर्चुअल रुपमा बैठक गरिएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा पार्टीका सबै पदाधिकारी सहभागी छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ८ : १७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न