इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा « Khabarhub

इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको नकआउटमा


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन १२औँ मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

जितसँगै समूह ‘डी’ को शीर्ष स्थानको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोड्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो । हारका बाबजुद चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : १० बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल