कोलेस्टोरबाट बच्न के गर्ने ? « Khabarhub

कोलेस्टोरबाट बच्न के गर्ने ?


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा व्यस्त जीवनशैली र कार्यव्यस्तताका कारण अधिकांश मानिस आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन पाउँदैनन् । समय हुनेहरुले पनि यसमा खासै चासो दिएको देखिदैन । यस्तोमा कालान्तारमा विभिन्न स्वास्थ्य समस्याको शिकार हुनुपर्ने संभावना हुन्छ ।

दैनिक वा नियमित कार्य समेत गर्न असक्षम रहने तर खानपान र जीवनशैलीमा भने कुनै नियन्त्रण नरहनेहरुमा अहिले देखिने प्रमुख स्वास्थ्य समस्या मध्ये एक हो, कोलोस्टोर । त्यसैले कोलोस्टोरबाट बच्न हामीले आफ्नो स्वास्थ्यको उचित ध्यान राख्न आवश्यक छ । यसकालागि निम्न कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

– सकेसम्म शरीरको तौल बढ्न नदिने बरु खानाको मात्रा घटाउने र काम बढाउने ।

– खानामा अतिरिक्त क्यालोरी बर्न गर्ने । लाइट खानाहरु बढि खाने ।

– नियमित व्यायम गर्ने, जगिङ, डान्सिङ, एरोबिक्स, स्विमिङ गरेमा लाभ बढि हुन्छ ।

– धेरैभन्दा धेरै पैदल हिँड्ने बानी बसाउने ।

– गलत खानपान र रहनसहनमा परिवर्तन ल्याउने ।

– औषधीका साथै केहि सावधानी वा खानपानमा सुधार ल्याएमा कोलोस्टोर नियन्त्रण हुन्छ ।

– चिकित्सकको सल्लाह अनुसार आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नु पर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १० बजे

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्