बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलाा ३०० रुपैयाँले बढ्दा चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँ र तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो बिहीबार सोही परिमाणको छापावाल सुन ९१ हजार ८०० रुपैयाा र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : १८ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार