गाई काटेको अभियोगमा ३ जना पक्राउ « Khabarhub

गाई काटेको अभियोगमा ३ जना पक्राउ


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभामा गाई काटेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मादी नगरपालिका-९ फाबिङ बस्ने ३२ वर्षीय सुदिप लिम्बु सहित ३ जनालाई गाई काटेको अभियोगमा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।

सोही ठाउँस्थित दमाई खोल्सामा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना