प्रभु बैंकले २ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै, न्यूनतम मूल्य २१० रुपैयाँ  « Khabarhub

प्रभु बैंकले २ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै, न्यूनतम मूल्य २१० रुपैयाँ 


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि सेयर बिक्रीमा राखेको हो। बैंकले कुल २ लाख २ हजार १८६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुकले २१० देखि माथिको मूल्य तय गरेर आवेदन दिनुपर्नेछ ।

आवेदन साउन २९ गतेसम्म दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ५२ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको