राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट « Khabarhub

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री देउवा सवा ६ बजे शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै एकघण्टा छलफल भएको छ ।

नियमित भेटभाटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

यसअघि आजै बिहान राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् । तर उनीहरू बीचको भेटमा भएको छलफलबारे भने जानकारी गराइएको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ३९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस