नेप्लिज फेसन होमको सहयोग « Khabarhub

नेप्लिज फेसन होमको सहयोग


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः’ तथा यसको आयोजक संस्था नेप्लिज फेसन होमले भीनपा –२ दोलखा बालबालिकालाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग गरेका छन् ।

भीनपा –२ दोलखा बाल मन्दिरमा आश्रित बालबालिकाका लागि नेप्लिज फेसन होम काठमाडौंकी अध्यक्ष हेमा मान्नधरको आयोजनामा नेपाल क्योकुशिन–सेइसिन काइकान कराँते संघ, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली क्योकुशिन कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठको विशेष सहयोगमा नेपाल बाल संगठन दोलखाका पुर्ब अध्यक्ष एबं बालमन्दिर दोलखाका विद्यालय व्यवस्थापन अध्यक्ष राकेश श्रेष्ठको अनुरोधलाई स्वीकार्दै ती सामग्री सहयोग गरिएको हो ।

नेपाल क्योकुशिन–सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, ‘मिस नेवाः ११३९’ विजेता नितु डंगोल, ‘मिस नेवा ११४०’ विजेता कृषा महर्जन तथा उप–विजेता प्रिया तण्डुकार, ‘किड क्विन’ अपेक्षा शेरचन, समाजसेवी अनु उर्मिला शेरचनको सहयोगमा २५ बोरा चामल, १० थान टेबल, ४० थान चकटी, पुस्तक, स्टेशनरी, खेलकुद सामाग्री, पोर्टेबल लाईब्रेरी, एक जार थान मास्कलगायत बालमन्दिर दोलखा र गौरीशंकर बालगृह चरिकोटमा वितरण गरियो । कार्यक्रम पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ११ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक