मेरिनाले गाइन् ‘स्याटरडे’ | Khabarhub Khabarhub

मेरिनाले गाइन् ‘स्याटरडे’


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच वर्षीया गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको हो ।

कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतमा बाबु जिम्बाको शब्द र संगीत छ ।

बाबु जिम्बाकै निर्देशन रहेको भिडियोमा ८ वर्षीया रिहाना वाइबा र मेरिना जिम्बा फिचर्ड छन् ।

आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोमा आशिष जिम्बाको छायांकन छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १२ : १५ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका