शापू रोग के हो, कसरी बच्ने ? (४ प्रश्नको उत्तरसहित) « Khabarhub

शापू रोग के हो, कसरी बच्ने ? (४ प्रश्नको उत्तरसहित)


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको रोग हो– शापू । यो दृष्टिविनाशक रोग हो । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरा रहन्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाएको छ । मन्त्रालयले यस रोगको लक्षण देखिएमा आफूखुशी औषधी वा जडिबुटीको प्रयोग नगर्न पनि सुझाएको छ ।

‘सेतो पुतलीदेखि रहौँ सावधान, गरौँ शापूको रोकथाम’ नारासहित स्वास्थ्य मन्त्रालयले शापू रोगबारे जनचेतना जगाउन यससँग सम्बन्धित विभिन्न चार प्रश्नको उत्तर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको शापू रोग रोकथामबारेको सन्देश-

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्