शापू रोग के हो, कसरी बच्ने ? (४ प्रश्नको उत्तरसहित) « Khabarhub

शापू रोग के हो, कसरी बच्ने ? (४ प्रश्नको उत्तरसहित)


७ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेतो पुतलीका कारण आँखा देखिने एक किसिमको रोग हो– शापू । यो दृष्टिविनाशक रोग हो । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने खतरा रहन्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्रमा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाएको छ । मन्त्रालयले यस रोगको लक्षण देखिएमा आफूखुशी औषधी वा जडिबुटीको प्रयोग नगर्न पनि सुझाएको छ ।

‘सेतो पुतलीदेखि रहौँ सावधान, गरौँ शापूको रोकथाम’ नारासहित स्वास्थ्य मन्त्रालयले शापू रोगबारे जनचेतना जगाउन यससँग सम्बन्धित विभिन्न चार प्रश्नको उत्तर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको शापू रोग रोकथामबारेको सन्देश-

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : ३८ बजे

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

तुलसीपुर– यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका

चितवनविरुद्ध काठमाडौंले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

पोखरा– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात्

सुख्खा पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध, दुवैतर्फ सवारी रोकिए

काठमाडौँ– कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ– कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको