धनी बन्नका लागि आजदेखि नै बनाउनुहोस् आफ्नो सूची « Khabarhub

धनी बन्नका लागि आजदेखि नै बनाउनुहोस् आफ्नो सूची


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्षीक आत्मविश्लेषण व्यक्तिगत सेवाको प्रभावकारी मार्केटिङका लागि पनि त्यति नै अनिवार्य छ जति सामानको वार्षीक सूची बनाउनु ।

योभन्दा पनि महत्वपूर्ण कुरा वार्षीक विश्लेषणमा तपाईंका गल्तीहरुमा कमी र गुणमा वृद्धि भएको हुनुपर्छ । जीवनमा व्यक्ति अगाडि बढ्छ, त्यही ठाउँमा रहन्छ या पछाडि जान्छ । व्यक्तिको लक्ष्य सधैँ अगाडि बढ्ने हुनुपर्छ । वार्षीक आत्मविश्लेषणद्वारा प्रगति भयो वा भएन भन्ने थाहा हुन्छ ।

तपाईंले कतै कुनै कदम पछाडितर्फ त उठाउनुभएन भन्ने पनि यसबाट थाहा हुन्छ । व्यक्तिगत सेवाको प्रभावकारी मार्केटिङका लागि अगाडि बढ्न आवश्यक छ । चाहे प्रगतिको गति जति नै ढिलो किन नहोस् ?

तपाईंको वार्षीक आत्मविश्वास प्रत्येक वर्षको अन्त्यमा गरिनुपर्छ । तपाईंले यसमा गरिने कुनै पनि सुधारलाई नयाँ वर्षको सङ्कल्पमा सामेल गर्न सक्नुहोस् । यो सुधार तपाईंको विश्लेषणपश्चात थाहा हुन्छ । आफ्नो सूची बनाउने समयमा आफैसित तल दिइएका प्रश्न सोध्नुहोस् । आफ्नो उत्तर जाँच गर्ने समयमा तपाईंलाई धोका नदिने व्यक्तिको सहयोग लिनुहोस् ।

साभार : सोच्नुहोस् र धनी बन्नुहोस्पुस्तकबाट

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : २३ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको