धनी बन्नका लागि आजदेखि नै बनाउनुहोस् आफ्नो सूची « Khabarhub

धनी बन्नका लागि आजदेखि नै बनाउनुहोस् आफ्नो सूची


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्षीक आत्मविश्लेषण व्यक्तिगत सेवाको प्रभावकारी मार्केटिङका लागि पनि त्यति नै अनिवार्य छ जति सामानको वार्षीक सूची बनाउनु ।

योभन्दा पनि महत्वपूर्ण कुरा वार्षीक विश्लेषणमा तपाईंका गल्तीहरुमा कमी र गुणमा वृद्धि भएको हुनुपर्छ । जीवनमा व्यक्ति अगाडि बढ्छ, त्यही ठाउँमा रहन्छ या पछाडि जान्छ । व्यक्तिको लक्ष्य सधैँ अगाडि बढ्ने हुनुपर्छ । वार्षीक आत्मविश्लेषणद्वारा प्रगति भयो वा भएन भन्ने थाहा हुन्छ ।

तपाईंले कतै कुनै कदम पछाडितर्फ त उठाउनुभएन भन्ने पनि यसबाट थाहा हुन्छ । व्यक्तिगत सेवाको प्रभावकारी मार्केटिङका लागि अगाडि बढ्न आवश्यक छ । चाहे प्रगतिको गति जति नै ढिलो किन नहोस् ?

तपाईंको वार्षीक आत्मविश्वास प्रत्येक वर्षको अन्त्यमा गरिनुपर्छ । तपाईंले यसमा गरिने कुनै पनि सुधारलाई नयाँ वर्षको सङ्कल्पमा सामेल गर्न सक्नुहोस् । यो सुधार तपाईंको विश्लेषणपश्चात थाहा हुन्छ । आफ्नो सूची बनाउने समयमा आफैसित तल दिइएका प्रश्न सोध्नुहोस् । आफ्नो उत्तर जाँच गर्ने समयमा तपाईंलाई धोका नदिने व्यक्तिको सहयोग लिनुहोस् ।

साभार : सोच्नुहोस् र धनी बन्नुहोस्पुस्तकबाट

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : २३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको