कांग्रेसको पदाधिकारी बैठक आज पनि, मन्त्रि टुंगो लगाउनेबारे छलफल हुने « Khabarhub

कांग्रेसको पदाधिकारी बैठक आज पनि, मन्त्रि टुंगो लगाउनेबारे छलफल हुने


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको आगामी १४औँ महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनका अन्य दलले मन्त्रि नटुंग्याएकोले आफ्नो पार्टीमा फेरि छलफल गर्ने बताएका थिए ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हालसम्म मन्त्री नियुक्त गर्दा पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ४३ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु