हत्केलाको चिन्हले दर्शाउँछ युवतीको भाग्य « Khabarhub

हत्केलाको चिन्हले दर्शाउँछ युवतीको भाग्य


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्रमा हातका रेखाका अलावा हात, औलाको बनावट र हत्केलाका चिन्हका विशेष महत्व रहने गर्दछ । यी निशान वा चिन्ह कैयौं शुभ अशुभ योग बनाउने यस शास्त्रको मान्यता छ ।

हातमा हुने रेखाद्धारा महिला र पुरुषको अलग–अलग भविष्यवाणी गर्दछ । यस्तै हत्केलामा हुने निशानले पनि महिला र पुरुषकालागि अलग–अलग महत्व राख्दछ । महिलाको हत्केलामा हुने तिनै निशानले धन, सुख–समृद्धि र पतिका बारेमा जानकारी दिने शास्त्रको मान्यता छ ।

कस्तो चिन्हको के अर्थ ?
१. जुन युवतीको हत्केलामा रथ वा ध्वजाको निशान हुन्छ, उनको विवाह ठुला अधिकारीसंग हुने शास्त्रको मान्यता छ । अन्यथा विवाह पश्चात जीवनसाथीले ठुलो पद पाउनेछन् ।

२. जुन युवतीको दाहिने हत्केलामा तराजूको निशान वा आकृती हुन्छ उनको जीवनसाथी ठुला व्यापारी हुने योग रहन्छ । बायाँ हत्केलामा हात्ती वा साढे जस्तो निशान भएका युवतीको विवाह पनि ठुला व्यापारीसंग हुने योग रहन्छ ।

३. जुन युवतीको हत्केलामा शंख वा चक्रको निशान हुन्छ, उनीहरुको सन्तान अत्यन्त भाग्यशाली मानिन्छन् । यस्ता महिलाका सन्तान भविष्यमा ठुलो पदमा पुग्ने र वैभवशाली जीवन बिताउने शास्त्रको मान्यता छ ।

४. हत्केलामा कमलको आकृति हुनु अत्यन्त शुभ मानिन्छ । महिलाको हातमा यदि कमल वा माछा जस्तो कुनै आकृति भए उनीहरुको जीवन हरेक सुख–सुविधायुक्त हुने मान्यता छ ।

५. महिलाको हत्केला गुलाबी हुनु र स्वास्तिकको निशान भएको भए उनी जाने घरमा धनको अभाव नहुने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ५७ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता