बालबालिकामा हुने संक्रमण कसरी नियन्त्रण गर्ने ? « Khabarhub

बालबालिकामा हुने संक्रमण कसरी नियन्त्रण गर्ने ?


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले असोजको पहिलो साता चलिरहेको छ । अझै केही दिनसम्म अझै गर्मी रहने छ । यो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने सम्भावना हुन्छ ।

गर्मी मौसममा प्रायः सबै उमेर समुहका मानिसमा संक्रमणको जोखिम हुन्छ । तथापी स–साना बालबालिकामा यो मौसममा संक्रमण जोखिम उच्च हुन्छ । त्यसैले यो मौसममा उनीहरूको स्वास्थ्यको उचित रुपमा ख्याल राख्नु पर्दछ ।

बच्चालाई स्वस्थ राख्न के गर्ने ?
– उमालेको पानी मात्र ख्वाउने ।
– ताजा फलफूल तथा घरमै बनाएको जुस, नरीवल पानी पिउन दिने ।
– सफा पानीले पखालेर मात्र फलफूल ख्वाउने ।
– पानीको कमी हुन नदिन लगातार थोथोरै मात्रामा पानी खुवाउने ।
– बाहिर, सडकमा बेच्न राखेका खानेकुरा खान नदिने ।
– सकेसम्म चर्को घाममा बच्चालाई बाहिर ननिकाल्ने ।
– लामखुट्टेको टोकाइबाट बचाउने ।
– बच्चाकालागि सही कपडाको प्रयोग गर्ने ।
– बच्चाको कोठामा अनिवार्य भेण्टिलेसनको व्यवस्था गर्ने ।
– चिकित्सको सल्लाह बमोजिम मात्रै कुनै पनि क्रिम पाउडरको प्रयोग गर्ने ।
– बच्चालाई नुहाएपछि एसी भएको कोठामा नलैजाने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १२ : १४ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६