एकीकृत समाजवादीको महासचिवमा डा.वेदुराम भुसाल ! « Khabarhub

एकीकृत समाजवादीको महासचिवमा डा.वेदुराम भुसाल !


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा डा.बेदुराम भुसाल चयन हुने भएका छन् ।

आज (बिहीबार) बिहान उपलब्ध स्थायी कमिटीका सदस्यहरुले भुसाललाई महासचिव बनाउने सहमति गरेका छन् ।

अब यो सहमति प्रस्तावकाेरुपमा आजै केन्द्रीय कमिटी बैठकमा पेस गरेर पारित गर्ने तयारी रहेको नेतृ पार्वती विसुंखेले जानकारी दिइन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १२ : ०३ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका