निकोलको जन्मदिनमा कपालमा आगो लागेपछि… « Khabarhub

निकोलको जन्मदिनमा कपालमा आगो लागेपछि…


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(नवभारत टाइम्स)–अमेरिकी टेलिभिजन अभिनेत्री निकोल रिचीले बिहीबार आफ्नो ४० औं जन्मदिन मनाएकी छन् । उनले जन्मदिनको केक काटिरहँदा एउटा घटना भएको छ ।

निकोलले केक काट्नका लागि मैन बत्ती निभाउने काम गरिरहँदा एक मैन बत्तीले उनको कपालमा आगो लगाएको थियो । कपालमा आगो देखेपछि उनी डराएर चिच्याएकी थिइन् ।

यो घटनामा निकोललाई केही भएन । उनी ठिक छिन् । यो घटनापछि अभिनेत्री आफैंले घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर गरिन् । उनले क्याप्सनमा ‘हालसम्म ४० औं वर्षको आगो बलिरहेको छ’ भनी लेखेकी छन् ।

निकोल रियालिटी सिरिज ‘द सिम्पल लाइफ’बाट प्रख्यात बनेकी थिइन् । उनको यो रियालिटी शो २००३ देखि २००७सम्म चलेको थियो । उनले दुई किताब पनि लेखेकी छन् । उनले जोएल मेडनसँग सन् २०१० मा विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : ४२ बजे

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र