यसरी बनाउन सकिन्छ मिठो सिन्कामरी « Khabarhub

यसरी बनाउन सकिन्छ मिठो सिन्कामरी


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

चामलको पिठो मिलमा पिसेको, सिन्कामरी बनाउने साँचो, खाने रङ रातो, पहेँलो, तार्नको लागि तेल वा घिउ ।

बनाउने तरिका :

यो रोटी तयार गरेर राखी खाने बेलामा तुरुन्त तारेर खान सकिन्छ । सबैभन्दा पहिले चामलको पिठोलाई ढिँडो पकाएको जस्तो गरेर पकाउने । पकाउँदा पानीमा रङ घोलेर हाल्ने । पिठोलाई पकाउँदा राम्रोसँग चलाएर पकाउनु पर्दछ नत्र नपाक्ने वा रङ नलाग्ने हुनुको साथै राम्रोसँग फुक्दैन । यसरी पकाएको पिठोलाई सिन्कामरी बनाउने साँचोमा राखेर ठिक्क आकारको सिन्कामरी बनाउने र राम्रोसँग घाममा सुकाउने यसरी सुकाएर राखेको सिन्कामरी धेरै समयसम्म राख्न सकिन्छ । यसलाई आवश्यकता अनुसार चाहेको बेलामा घिउ, तेलमा फुराएर खान सकिन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : २० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका