माउन्टले ह्याट्रिक पूरा गर्दा सिटीको पोस्टमा चेल्सीको ७ गोल « Khabarhub

माउन्टले ह्याट्रिक पूरा गर्दा सिटीको पोस्टमा चेल्सीको ७ गोल


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मासन माउन्टले ह्याट्रिक पूरा गरेको खेलमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई फराकिलो गोल अन्तरमा पराजित गरेको छ ।

शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे । यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एकरएक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।

जितसँगै चेल्सी ९ खेलमा २२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : २४ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने