पत्थरी के कारण हुन्छ ? « Khabarhub

पत्थरी के कारण हुन्छ ?


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पत्थरी अहिले प्रायजसो धेरै मानिसहरूमा भएको पाइन्छ । पहिला–पहिला पत्थरी परेको अप्रेसन गर्न पनि धेरै गाह्रो र महँगो थियो । तर अहिले बदलिँदो परिवर्तन र नयाँ आविष्कारको कारणले पत्थरीलाई सजिलै पगाल्न सकिने औषधीहरू आएका छन् । जसको कारण पत्थरी परेको मानिसहरूको उपचार राम्रोसँग गर्न सकिन्छ ।

पत्थरी हुँदा अनुहार र खुट्टा सुनिन्छ, पिसाब फेर्दा दुख्ने वा पोल्ने हुन्छ, पिसाब एकै पटक नआई कन बिचबिचमा रोकिँदै आउँछ, लिङ्गको अगाडिको भागमा पीडा भएजस्तो हुन्छ, वान्ता हुनु, बारम्बार पिसाब लागेजस्तो हुनु, कम्मरमा दुख्नु जस्ता लक्षणहरु देखिन्छ।

पत्थरी हुने कारणहरू निम्नानुसार रहेको पाइन्छ :

१. पिसाबमा युरिक एसिड फस्फोरस क्याल्सियम र अक्सिकल एसिडको मात्रा धेरै भएमा ।

२. युरिक एसिड जस्ता पदार्थ आफैँमा मिलेर गोलो चेप्टो अथवा लाम्चो चिल्लो केराउको दानाजस्तो बन्नु ।

३. शरीरमा गर्मी बढी तातेको कारणले ।

४. परिश्रम गरेभन्दा पनि बढी पसिना निस्कनुले ।

५. फलफूल, सलाद, तरकारी र मासु धेरै खानाले ।

६. भिटामिन ‘डी’ को विषाक्तताले गर्दा पनि पत्थरी उत्पन्न हुन सक्दछ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ५३ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,