झोल तरकारीबाट चिल्लो निकाल्न अपनाइएको उपाय भाइरल | Khabarhub Khabarhub

झोल तरकारीबाट चिल्लो निकाल्न अपनाइएको उपाय भाइरल


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होटेल वा घरबाहिर खाना खादा त्यसमा अत्यधिक तेलको प्रयोग भएको पाउँछौ । यस्ता खाना वा तरकारीमा भएको तेल निकाल्न सकिँदैन र त्यसलाई खानुको विकल्प हुँदैन । तर यस्तो खाना स्वास्थ्यका लागि हानीकारक त छँदै छ हेर्दा पनि खान मन नलाग्ने हुन्छ । यस्तोमा खानाबाट तेल निकाल्ने प्रयोग गरीएको एउटा उपाय अहिले चर्चामा छ ।

सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा खानामा भएको तेल निकाल्न अपनाइएको एक उपाय अहिले चर्चामा छ । भिडियोमा सहजै झोल तरकारीबाट तेल बाहिर निकालेको देख्न सकिन्छ । झोल तरकारीमा भएको तेल निकाल्न एक व्यक्तिले ठुलो भाडामा एउटा बरफको टुक्रा हाल्छन् र यसमा जमेको तेल सहजै बाहिर निकाल्छन् ।

अत्यधिक फ्याट र चिल्लो नखाने मानिसका लागि यो उपाय निकै सहज देखिन्छ । ट्विटरमा अपलोड भएको यस भिडियोमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

भिडियोसहित

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ३७ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक