भारतमा एकदिनमा करिब १० हजार जना कोरोनामुक्त « Khabarhub

भारतमा एकदिनमा करिब १० हजार जना कोरोनामुक्त


८ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ४ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसमार पछिल्लो २४ घण्टामा ९ हजार ९०६ जना कोरोना मुक्त भएका छन् भने १४३ को मृत्यु भएको छ ।

यो संख्या हेर्दा दैनिक थपिनेभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८२ हजार ८७१ रहेको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : २५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४