क्रिसमसमा चर्चा गरिने शान्ता क्लस को हुन् ? « Khabarhub

क्रिसमसमा चर्चा गरिने शान्ता क्लस को हुन् ?


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रिसमस आउन अब दुई दिन बाँकी छ । क्रिस्चियनहरूको सर्वाधिक ठुलो चाड क्रिसमस नेपालमा पनि मनाइन्छ । क्रिसमसका बेलामा क्रिस्चियनहरूमा शान्ता क्लसको चर्चा हुन्छ । विशेष गरी बच्चाहरूले शान्ता क्लसलाई मन पराउँछन् । तर धेरैलाई जिज्ञासा हुनसक्छ, शान्ता क्लस को हुन् अनि क्रिसमससँग उनको के सम्बन्ध छ ?

क्रिस्चियन धर्मालम्बीहरूको विश्वासमा शान्ता क्लस भगवानले पठाएका दूत हुन् । कतिपय भने शान्ता क्लस येशुका पिता हुन् भनी मान्दछन् । त्यसैले उनी आफ्नो छोराको जन्मदिनमा बच्चाहरूका लागि उपहार दिन आउने धार्मिक मान्यता छ । खेलौना लिएर आउने भएकाले शान्ता क्लसलाई बच्चाहरूले मन पराएका हुन् ।

सेतो धर्काको बोर्डर भएको रातो रंगको कपडा लगाएर जिंगल बेल गीत गाउँदै आउने वृद्ध व्यक्ति शान्ता क्लस हुन् । उनको सेतो लामो दाह्री हुन्छ । पहिले पहिले शान्ता र क्रिसमससँग सम्बन्ध थिएन । पछि तुर्किस्तानको मीरा नामक शहरमा सन्त निकोलासको नामबाट शान्ता क्लसको नाम राखिएको मान्यता छ । इसाको चौथो शताब्दीमा शान्ता क्लस प्रचलनमा आयो । उनको भेष धरेर सन्तहरूले गरिब र असहाय बच्चाहरूलाई उपहार दिने गर्थे । अचेल शान्ता क्लस बिनाको क्रिसमसको कल्पना पनि गर्न सकिन्न ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : ३९ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई