ब्रा सानो दिएको झ्वाँकमा बेहुलासँग डिभोर्सको प्रस्ताव ! « Khabarhub

ब्रा सानो दिएको झ्वाँकमा बेहुलासँग डिभोर्सको प्रस्ताव !


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बाँच्नु मात्र पर्छ जे पनि देख्न पनि पाइन्छ भन्ने उखानलाई एउटा घटनाले चरितार्थ गरेको छ ।

यो घटना हो चीनको गुइझोउ क्षेत्रको । जहाँ बस्ने लुओ र यांगको विवाह केहि दिन अगाडि भएको थियो । तर श्रीमानले ब्रा सानो दिएको निहुँमै श्रीमतीले श्रीमानसँग डिभोर्स मागेकी छन् ।

विवाहको पार्टी रमखेका बेला उनी आशिर्वाद लिनका लागि जान लागेका थिए । सबै आफन्त आएका थिए ।

त्यत्तिकैमा श्रीमान श्रीमतीको झगडा शुरु भयो । श्रीमानको सानो गल्तीका कारण उनले रिसाएर पहिला हंगामा गरिन्, अनि पार्टीको लाइट निभाइन् र श्रीमानसँग डिभोर्स मागिन् ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ५ : ४५ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक