कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य कति ? « Khabarhub

कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य कति ?


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार नेपाली बजारमा केही तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ६० देखि ६५ रुपैया रहेको छ ।

त्यस्तै आज गोलभेडाको मूल्य किलोको ३५ देखि ४० रुपैया, आलु किलोको २५ देखि ३० रुपैया, बन्दा किलोको २० देखि २५ रुपैया र काउली किलोको १० देखि १५ रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै घिउ सिमि किलोको ६० देखि ७०, भेण्टा किलोको ३० देखि ३५, लौका किलोको ६० देखि ७०, बरेला किलोको ३० देखि ३५, भिण्डी किलोको ८० देखि ९०, फर्सी किलोको २० देखि २५, बन्दा किलोको १५ देखि २०, गाजर किलोको ६० देखि ७०, मुला किलोको १५ देखि २० र रायोको साग २५ देखि ३० मा किनबेच भइरहेको छ ।

1.png

2.png

3.png

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ९ : ३५ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई