जसपा र लोकतान्त्रिक पार्टीबीच एकता | Khabarhub Khabarhub

जसपा र लोकतान्त्रिक पार्टीबीच एकता


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा समूह )बीच एकता भएको छ।

एकता घोषणा कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुपर्ने कारणमा ओली आफैं स्पष्ट नभएको बताए।

प्रतिनिधिसभा विघटनलाई यादवले प्रतिगामी कदम भएको बताउँदै आन्दोलनलाई थप सशक्त बनाउने बताए ।

एकता कार्यक्रममा महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए।

आइतबार अपराह्न ललितपुरको तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा भएको समारोहमा दुई पार्टीबीच एकता घोषणा गरिएको हो।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : २४ बजे

एसियन कप छनोट : आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दै

काठमाडौं – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल जेठ २७ गते मंगलबार। जेठ

आज २०८२ साल जेठ २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २७ गते मंगलबार। जेठ