टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी « Khabarhub

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा ल्याएको छ ‍। यसले गर्मीका दिनमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । 

कमपनीका अनुसार छतमा फिट हुने यसको स्मार्ट डिजाइन र ८-तर्फी हावा आउटलेट प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्छ । इन्भर्टर प्रविधि, अल्ट्रा लो नोइस डिजाइन र स्वस्थ फिल्टर जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्छन् ।  

यी एसी 1 Ton , 1.5 Ton, 2 Ton 3, Ton र 4 Ton क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला स्पेसहरूका लागि प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ४ : ४५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको