२०४७ सालको संविधान नै लागू गर्न मागसहित काठमाडौँमा प्रदर्शन (भिडियोसहित) « Khabarhub

२०४७ सालको संविधान नै लागू गर्न मागसहित काठमाडौँमा प्रदर्शन (भिडियोसहित)


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०४७ सालको संविधान पुनःस्थापना गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

२०४७ सालको संविधान नै मुलुकको हितमा रहेको भन्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनले आइतबार प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा माइतीघरबाट निकालिएको र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध गर्नका लागि ०४७ सालको संविधानको पुनःस्थापना अपरिहार्य रहेको गठबन्धनले जनाएको छ ।

त्यस्तै हिन्दुराष्ट्र सहितका राजसंस्थासहित संविधान पुनःस्थापना गर्नुपर्ने गठबन्धनको माग छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : १९ बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका