पाकिस्तानको पेशावरमा यातायात सञ्चालन नहुँदै यात्रुको गुनासो « Khabarhub

पाकिस्तानको पेशावरमा यातायात सञ्चालन नहुँदै यात्रुको गुनासो


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वाको राजधानी पेशावर शहरमा प्रधानमन्त्री इमरान खानले गत अगस्टमा बस र्‍यापीड ट्रान्जिट (बीआरटी) यातायात प्रणालीको उद्घाटन गरे पनि केही महिनामै गुनासोहरु शुरु भएको छ।

उद्घाटनको लामो समयभइसक्दा अहिलेसम्म पनि बीआरटी यातायात परियोजना सम्पन्न भएको छैन भने अर्कोतर्फ यातायात प्रणालीमा उचित शौचालय लगायत सुविधा उपलब्ध नभएको र सरसफाईको व्यावस्था नभएको यात्रुहरुले गुनासो गरेका छन् ।

यो परियोजनाको राजस्व बढाउनका लागी ३ वटा वित्तीय भवनहरु बनाउने काम पनि अहिलेसम्म सम्पन्न भएको छैन।

व्यवस्थित शौचालय र वित्तीय भवनहरुको कार्य छिट्टै सम्पन्न हुने पेशवार विकास प्राधिकारणका महानिर्देशकले बताएका छन् ।

पाकिस्तानमा सरकारी परियोजनामा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता चुलिएको सर्वसाधरणको गुनाँसो रहँदै आएको छ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : १५ बजे

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार