नेकपा विभाजन ‘पद वा कुर्सी’का लागि होइन : नेता भट्टराई « Khabarhub

नेकपा विभाजन ‘पद वा कुर्सी’का लागि होइन : नेता भट्टराई


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले नेपकपामा देखिएको विभाजन कुनै पद वा कुर्सीका लागि नभएको जिकिर गरेका छन् ।

आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा देखिएको विभाजन पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमतविरुद्धको आवाज रहेको बताए।

‘नेकपा बनाउन सबैको आ–आफ्नो ठाउँमा महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले भने, ‘पार्टीभित्र सबैले समान इज्जतका साथ बस्ने वातावारण बन्नुपर्छ।’

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ९ : ५२ बजे

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने