राष्ट्रिय फूल लालिगुराँशको औषधीय महत्व « Khabarhub

राष्ट्रिय फूल लालिगुराँशको औषधीय महत्व


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लालिगुराँस राष्ट्रिय फूल मात्रै हैन औषधीय गुणले पनि भरिपूर्ण छ । यहाँ आज हामी तपाइँलाई यसको औषधीय गुणबारे जानकारी दिँदैछौँ ।

—  यसको फूललाई सुकाएर धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फूलको १/१ चम्चा धुलोलाई मिश्रीपानी वा दूधसँग खानाले स्वर बसेको ठीक हुन्छ । यसले आमाशायमा पनि लाभ पुर्‍याउँछ ।

—  यसले रगत सफा राख्छ र जण्डिस रोग पनि ठीक गर्छ ।

—   गुराँसको बोक्राको धुलोलाई २/३ चम्चा नियमित मिलाएर ५/६ पटक सेवन गर्नाले पेटका सम्पूर्ण रोगहरु निर्मुल गराउँछ ।

—    यसको फूलको रस वा धुलोलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले रक्तअल्पता, आमवात, मधुमेहलाई ठिक गर्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक