नेप्सेको सिस्टममा समस्या, निफ्राको शेयर मूल्य शुन्यमा झर्‍यो « Khabarhub

नेप्सेको सिस्टममा समस्या, निफ्राको शेयर मूल्य शुन्यमा झर्‍यो


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार कारोबार सूचक नेप्सेको सिस्टममा समस्या देखिएको छ । कारोबार २० मिनेटदेखि नेप्सेको सिस्टममा समस्या देखिएको हो ।

सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । नेप्सेको वेबसाइटमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शेयरमूल्य शतप्रतिशत घटेर शून्य कायम भएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८८ दशमलव २४ अंकले घटेर ९८.२७ बिन्दुमा देखिएको छ । प्राविधिक समस्या समाधानको लागि प्रयासरत रहेको नेप्सेले बताएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : १४ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,