चुट्किला : गरीब परिवार « Khabarhub

चुट्किला : गरीब परिवार


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी धनी बाउकी छोरीलाई परीक्षामा ‘गरीब परिवार’ को बारेमा निबन्ध लेख्न

पर्ने भयोः जो यस प्रकार थियो —

एउटा गरीब परिवार थियो । जसमा बुबा गरिब आमा गरिब र छोरा छोरी

पनि गरिब थिए । परिवारमा चार जना नोक्कर थिए र तिनीहरु पनि गरीब

थिए । कार पनि थोत्रो थियो । अनि त्यो कारमा उनीहरुको एउटा ड्राइभर बच्चाहरुलाई स्कूल लान्थ्यो । बच्चाहरुसँग पुरानो फोन र ल्यापटप थियो, गरीब बच्चाहरु हप्तामा दुई दिन मात्र KFC जान्थे । घरमा पुरानो ३२ इन्चको टेलिभिजन थियो । पुरानो AC पनि थियो । वासिङ मेसिनमा लेउ लागेको थियो । घरमा ठाउँ नभएर पछिल्लो छुट्टिमा जम्मा १५ दिन मात्र सिङ्गापुर घुमेर आए बच्चाहरु । पछिल्लो पल्ट आमाको बर्थ डेमा ५ लाखको मात्र हार बुवाले दिनु भयो । सारा परिवार धेरै मुश्किलले एस आराम गर्थे ।

साभार : हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ५९ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा