पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ « Khabarhub

पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा चेकजाँच गर्दा प्रहरीले वीरगन्जको सिर्सियाबाट दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज सिर्सियाका दीपेन्द्र साह र सनोज गुप्ता रहेका छन् । शंका लागि जाँच गर्दा उनीहरूको साथ गोली नभएको कटुवा पेस्तोल बरामद भएको पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जनाए ।

पक्राउ दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : ४५ बजे

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा