नेपाल बङ्गलादेश बैंक र सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता « Khabarhub

नेपाल बङ्गलादेश बैंक र सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंक र सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघबीच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा महासंघको तर्फबाट महासंघका अधक्ष्य माणिक रत्न शाक्यले हस्ताक्षर गरे।

उक्त सम्झौता अनुसार महासंघसँग आवद्ध सुन व्यवसायीहरुले नेपाल बङ्गलादेश बैंकका शाखाहरुबाट विभिन्न बैंकिङ्ग सुबिधाहरु पाउन सक्छन्।

यो बैंकको ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम छन्।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : ४८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो