बच्चा निद्रामा कहालिन्छ ? यस्तो छ घरेलु उपचार विधि « Khabarhub

बच्चा निद्रामा कहालिन्छ ? यस्तो छ घरेलु उपचार विधि


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     गर्मी मौसममा अलैँचीलाई उमालेर पानीसँग खानाले निद्रामा डराउने बानी हट्छ ।

—     सर्दी मौसममा १ देखि २ ग्राम सौफ पानीमा उमाली बच्चालाई सुत्ने समयमा खुवाउनाले डर भाग्दछ ।

—     रातको समयमा सिरानीमा अमलताशको फल राखिदिनाले निद्रामा लाग्ने डर भाग्छ ।

—     घ्यूमा गुड मिलाई चाट्नाले निद्रा राम्रोसँग लाग्नुका साथै डर हट्छ ।

साभार :  ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : २४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले