बच्चा निद्रामा कहालिन्छ ? यस्तो छ घरेलु उपचार विधि | Khabarhub Khabarhub

बच्चा निद्रामा कहालिन्छ ? यस्तो छ घरेलु उपचार विधि


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     गर्मी मौसममा अलैँचीलाई उमालेर पानीसँग खानाले निद्रामा डराउने बानी हट्छ ।

—     सर्दी मौसममा १ देखि २ ग्राम सौफ पानीमा उमाली बच्चालाई सुत्ने समयमा खुवाउनाले डर भाग्दछ ।

—     रातको समयमा सिरानीमा अमलताशको फल राखिदिनाले निद्रामा लाग्ने डर भाग्छ ।

—     घ्यूमा गुड मिलाई चाट्नाले निद्रा राम्रोसँग लाग्नुका साथै डर हट्छ ।

साभार :  विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : २४ बजे

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह

जुम्ला– जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री

चिकित्सकको अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

महोत्तरी– चिकित्सकको अभावमा महोत्तरीस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ

तरकारी तथा फलफूलको आजको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि