बच्चा निद्रामा कहालिन्छ ? यस्तो छ घरेलु उपचार विधि « Khabarhub

बच्चा निद्रामा कहालिन्छ ? यस्तो छ घरेलु उपचार विधि


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     गर्मी मौसममा अलैँचीलाई उमालेर पानीसँग खानाले निद्रामा डराउने बानी हट्छ ।

—     सर्दी मौसममा १ देखि २ ग्राम सौफ पानीमा उमाली बच्चालाई सुत्ने समयमा खुवाउनाले डर भाग्दछ ।

—     रातको समयमा सिरानीमा अमलताशको फल राखिदिनाले निद्रामा लाग्ने डर भाग्छ ।

—     घ्यूमा गुड मिलाई चाट्नाले निद्रा राम्रोसँग लाग्नुका साथै डर हट्छ ।

साभार :  ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : २४ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली