अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा « Khabarhub

अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रतिबन्ध लगाएको ११ दिनपछि फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

तर खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा ब्लड क्लट्स बन्न सक्ने चेतावनी भने अझै दिइएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को प्यानलले अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप लगाउन थालिने निर्णय गरेको हो ।

जोन्सन एण्ड जोन्सनको खोप लगाएका झण्डै ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको ब्लड क्लट्सको समस्या देखिएपछि त्यसको प्रयोगमा रोक लगाइएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : १७ बजे

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने