कोरोना संक्रमित विराटनगरका व्यापारीको मृत्यु « Khabarhub

कोरोना संक्रमित विराटनगरका व्यापारीको मृत्यु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरमा आज बिहान एक कोरोना सङ्क्रमित व्यापारीको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–६ ठेगाना उल्लेख गरिएका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सुनसरीको इनरुवामा चश्माको व्यापार गर्दै आएका उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : ०७ बजे

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक